१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सवा १० खर्ब राजस्व उठाउने लक्ष्य, साढे ५ खर्ब ऋण लिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:४६:oo

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९मा सवा १० खर्ब राजस्व परिचालन गर्ने र साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने भएको छ । 

अअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ बेहोर्ने लक्ष्य राखेका हुन् । 

बजेटका लागि आगामी आर्थिक वर्षमा ५ खर्ब ५९ अर्ब ऋण लिने उनले लक्ष्य राखेका छन् । 

अर्थमन्त्रीले २ खर्ब ५० आन्तरिक ऋण र ३ खर्ब ९ अर्ब बाह्य ऋण परिचालन गरिने लक्ष्य राखेका छन् । त्यस्तै, वैदेशक अनुदान ६३ अर्ब ३७ करोड परिचालन गरिने सरकारी लक्ष्य छ ।

ad
ad