मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

ताप्लेजुङमा थप ४८ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

 ताप्लेजुङ बजारको तोक्मे क्षेत्रबाट ५८ जनाकाे स्वाब परीक्षण गर्न पठाइएकोमा ४८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वाब परीक्षणका लागि विराटनगर प्रयोगशालामा सोमबार पठाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

उनले ५८ जनाको स्वाब पठाएकोमा ४८ जनामा पजिटिभ आएको बताए । सो क्षेत्रलाई पूर्ण रूपमा सिल गरेर राखिने र अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने प्रजिअ पाण्डेले बताए ।