१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस काठमाडौँ
२o८१ बैशाख ३० आइतबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपचारका लागि शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह    

Read Time : < 1 मिनेट
रासस काठमाडौँ
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३० आइतबार १o:१८:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।  

संक्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६ सय ५९ जना संक्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।

ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । २४सै घन्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।     

 

ad
ad