मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २० सोमबार ०९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २० सोमबार ०९:२८:००

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बस्न लागेको बैठकमा संसद् अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने एक नेताले बताए ।