कांग्रेस पदाधिकारी बैठक आज दिउँसो

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बस्न लागेको बैठकमा संसद् अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने एक नेताले बताए । 

सुझावित समाचार