Read Time : < 1 मिनेट
२o८१ बैशाख ३१ सोमबार ११:o५:oo
सरकारले सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्क बैठकले काठमाडौंसहित भक्तपुर, ललितपुर, पोखरा, बाग्लुङ,चितवन, बारा, पर्सा, उपन्देही, दाङलगायतका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण दर बढेको भन्दै अनलाइन कक्षा सञ्चालन गर्न र विद्यालय बन्द गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।