१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख ३१ सोमबार १३:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेले कर्णाली प्रदेशबाट आफ्ना मन्त्री फिर्ता बोलाउने

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५o:oo

 नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बसेको छ ।  बैठकले एमालेका तर्फबाट सरकारमा सामेल ३ जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको छ । 

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दलबहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमन्त्री नन्दसिंह बुढा सहभागी छन् । 

नेकपा एमालेले माओवादी केन्द्रलाई सरकार बनाउन दिएको समर्थन गत चत  ४ गते नै फिर्ता लिएको वर्तमान सरकारमा एमालेका तर्फबाट मन्त्री रहेकालाई आजको संसदीय दलको बैठकबाट फिर्ता बोलाउने निर्णय हुने एमालेका एक सांसदले बताए । 


 

ad
ad