१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वाेच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:१३:oo

संसदीय सुनुवाइमा सर्वाेच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध सातवटा उजुरी परेका छन् । संसदीय सुनुवाइको बैठक चैत २२ मा बस्ने गरी बुधबार स्थगित गरिएको छ ।

२२ गते उजुरीकर्तालाई बोलाउने र त्यसपछि २५ गते सुनुवाइ गर्ने गरी  बैठकले प्रस्ताव गरेको छ । 

ad
ad