१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको फैसलाबारे पेरिसडाँडाबाट  निर्णय लिन्छौँ : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo

प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वाेच्च अदालतले नेकपाको बारेमा गरेको फैसलाबारे फेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकबाट निर्णय लिइने बताएका छन् ।

सर्वाेच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषि कट्टेलको पक्षमा भएको फैसला गरेसँगै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को बारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ ।’

ad
ad