१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनराज गुरुङले भने– सभापतिज्यू, कांग्रेसका साथीहरूलाई संवैधानिक निकायबाट फिर्ता बोलाइयोस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:४१:oo

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संवैधानिक निकायमा कांग्रेसका तर्फबाट नियुक्ति भएकाहरूलाई फिर्ता बोलाउन माग गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, नियुक्ति सिफारिस र शपथमा समेत पार्टीले विमति राखिसकेकाले पार्टीका तर्फबाट नियुक्ति भएकाहरूलाई फिर्ता बोलाउनुपर्ने माग उनको छ । 

उनले सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, ‘सभापतिज्यू, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आयोगहरूमा नियुक्ति र आजको शपथसम्बन्धी कांग्रेसको विमति रहिआएको प्रवक्ताले प्रस्ट पारिसक्नुभएको छ, अब आयोगहरूमा नियुक्ति भएका कांग्रेसका साथीहरूलाई फिर्ता बोलाइयोस् ।’ 
 

ad
ad