१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:o५:oo

मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँचजनाको भने अस्तु ल्याइएको छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण चैतयता शव आउन सकेको थिएन । नेपाल एअरलाइन्सबाट त्रिभुवन विमानस्थलमा आफन्तको शव आइपुग्दा परिवारको आँखा ओभानु हुन सकेन । त्रिभुवन विमानस्थलमा पुग्दा हामीले जे देख्यौँ :

 

 

ad
ad