१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनावको सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयद्वारा समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:५२:oo

सरकारले घोषणा गरेको चुनावको सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयले समिति बनाएको छ । शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको नेतृत्वमा समिति गठन गरेको हो । 

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एक–एकजना प्रतिनिधि छन् । सरकारले १७ र २७ वैशाखमा निर्वाचनको मिति घोषणा गरेको छ । ‘चुनाव हुने–नहुने अन्योल नै छ,’ गृहका एक उच्च अधिकारीले भने, ‘हामीले आफ्नोतर्फबाट तयारी त गर्नैपऱ्याे ।’

ad
ad