१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
किरण दहाल काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जसपाका नेताहरूद्वारा सभामुख सापकोटासँग संसद् बैठक बोलाउन आग्रह

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३२:oo

जनता समाजवादी पार्टीका नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग संसद्को बैठक बोलाउन आग्रह गरेका छन् । 

आज बिहीबार सिंहदरबारमा भेटी उनीहरूले प्रधामन्त्रीलाई संसद् विघटन गर्ने अधिकार संसद्ले नदिएको भन्दै संसद्को बैठक सभामुखले बोलाउनुपर्ने भनाइ राखेका थिए । 

जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई भेटी सभामुखको हैसियतले संसद्को बैठक तत्काल आह्वान गर्न आग्रह गरेका हुन् ।

ad
ad