१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

संसद् विघटनपछि आफ्नै कार्यकर्ता उत्रिए सडकमा [फोटोफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२८:oo

सरकारले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । 

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागी कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘गैरसंवैधानिक कदम खारेज गर’, ‘संसद् विघटन जनमतको धोका हो’, ‘संसद् विघटनको असंवैधानिक कदम खारेज गर’लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नाराबाजी गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छिन् । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ad
ad