१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ५ आइतबार
  • Friday, 09 May, 2025
२o७७ पौष ५ आइतबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटन गर्ने निर्णय संविधानको ठाडो उल्लंघन : कानुन समिति सभापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष ५ आइतबार ११:५५:oo

संसद्को कानुन समिति सभापति कृष्णभक्त पोखरेलले संसद् विघटन गर्ने निर्णय संसद्को ठाडो उल्लंघन भएको बताएका छन्।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘संविधानमा लामो समय छलफल गरेर संसद् विघटन गर्न सक्ने व्यवस्था राखेका छैनौँ। यो संविधानको उल्लंघन भयो ।’