१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषध चरेससहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:o३:oo

लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । धादिङको गल्ती गाउँपालिका ८ बस्ने ३५ वर्षीय दिपक मगर खैरबारीबाट ५० केजी चरेससहित पक्राउ गरेका हुन् ।

सशस्त्र प्रहरी बलको विशेष इन्टेलिजेन्स ब्युरोले चरेस बिक्री गर्न हिँडिरहेको अवस्थामा मगरलाई पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाएको हो । प्रहरीले मगरको साथबाट एक थान मोबाइल र मोटरसाइकल पनि बरामद गरेको छ । 

ad
ad