१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित एक वृद्धको धरानमा निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४५:oo

कोरोना संक्रमित एक वृद्धको धरानमा निधन भएको छ । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा ७६ वर्षीय वृद्धको निधन भएको हो । 

बेलबारी मोरङका ती वृद्धमा मधुमेह र उच्चरक्तचापजस्ता दीर्घरोग रहेको र उनीमा ३ मंसिरमा कोरोना पजिटिभ देखिएको अस्पतालले जनाएको छ । 

उनको बिहीबार राति साढे ९ बजे निधन भएको र उनको शवको व्यवस्थापन नियमअनुसार हुने अस्पतालले जनाएको छ ।

ad
ad