१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस तनहुँ
२o८१ बैशाख ३१ सोमबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

तनहुँका कोरोना संक्रमितको पोखरामा निधन 

Read Time : < 1 मिनेट
रासस तनहुँ
नयाँ पत्रिका तनहुँ
२o८१ बैशाख ३१ सोमबार १७:४४:oo

तनहुँको शुक्लागण्डकी नगरपालिकानिवासी एक कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा निधन भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

ती पुरुषमा कात्तिक ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया भएको अस्पतालले जनाएको छ । 

योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। 

ad
ad