१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३८:oo

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ । 

हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पजटिभ आएको हो।चिकित्सकहरूको सल्लाहबमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ ! केही समययता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ !#StaySafe pic.twitter.com/XbaDvIpvHE

— Baburam Bhattarai (@brb1954) October 24, 2020

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू र यमी संक्रमित भएको जानकारी दिएका हुन्।

‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ,’ उनले भनेका छन्, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पजिटिभ आएको हो । चिकित्सकहरूको सल्लाहबमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ ।’

पछिल्ला दिनहरूमा भट्टराईदम्पती पार्टीका कार्यक्रमहरूमा सहभागी भएका थिए । प्रदेश दुईमा पार्टीले कोरोना संक्रमणको मापदण्डविपरीत सयौँको संख्यामा कार्यकर्ता भेला गरेको थियो । 

तस्बिर : बाबुराम भट्टराईको ट्विटरबाट

ad
ad