१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महिलाविरुद्ध हिंसा रोक्न निष्ठापूर्वक प्रयास गरिरहेका छौँ : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:५o:oo

गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा रोक्न आफूहरूले निष्ठापूर्वक प्रयास गरिरहेको बताएका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्ताे बताएका हुन् । 

गृहमन्त्री थापाले भने, ‘बझाङको घटना हृदयस्पर्शी र जघन्य अपराध हो, बलात्कारका घटना हाम्रोमा जानकारी आएअनुसार दैनिक ६–७ जनामाथि बलात्कार भएको छ । यसलाई रोक्न निष्ठापूर्वक प्रयास गरेका छौँ ।’

बलात्कारका घटनाका लागि अहिलेको कानुन पर्याप्त नभएको कुरा पनि उठिरहेको उनले बताए ।

पछिल्ला समयमा बोक्सीकै आरोपमा निर्घात कुटपिट हुने गरेको पनि उनको भनाइ छ । यस्ता घटना राेक्न गृह प्रशासनले अधिकतम प्रयास गरिरहेकाे दाबी समितिमा उनले गरे । 

ad
ad