१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली–प्रचण्डबीचको छलफल सकियो : छलफल ठोस निष्कर्षमा पुग्न भने सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:oo:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेको स्रोतले जनाएको छ । 

प्रचण्डनिकट स्रोतका अनुसार छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेको छैन । 

छलफलले ठोस निष्कर्ष आउने गरी कुनै टुंगो भने लगाउन नसकेको जनाइएको छ । 

सोमबार बस्न तय भएको मन्त्रिपरिषद्को बैठक आजका लागि बोलाइएको र सोअघि अध्यक्षद्वय छलफलमा जुटेका थिए । 

नेकपाको केही दिनअघि भएको सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेको थियो ।

ad
ad