१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ८ बिहीबार
  • Tuesday, 01 July, 2025
संजित परियार काठमाडौं
२o७७ असोज ८ बिहीबार १३:५o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सडक बन्याे खहरेखाेला [फोटोफिचर] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ८ बिहीबार १३:५o:oo

तीन दिनदेखि परेको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो तथा डुबानको समस्या निम्त्याएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा बाढी आउनुका साथै अधिका‌ंश सडक जलमग्न भएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ।

यसै सेरोफेरोमा नयाँ पत्रिकाका फोटो पत्रकार संजित परियारले ललितपुरको खुमलटार सडकखण्डका केही दृश्य तस्बिरमा उतारेका छन् :