Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १३ बिहीबार
  • Thursday, 29 October, 2020
ad
संजित परियार काठमाडौं
२०७७ असोज ८ बिहीबार १३:५०:००
मल्टिमिडिया डिजिटल संस्करण

सडक बन्याे खहरेखाेला [फोटोफिचर] 

संजित परियार, काठमाडौं
२०७७ असोज ८ बिहीबार १३:५०:००

तीन दिनदेखि परेको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो तथा डुबानको समस्या निम्त्याएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा बाढी आउनुका साथै अधिका‌ंश सडक जलमग्न भएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ।

यसै सेरोफेरोमा नयाँ पत्रिकाका फोटो पत्रकार संजित परियारले ललितपुरको खुमलटार सडकखण्डका केही दृश्य तस्बिरमा उतारेका छन् :