मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए ६ सय ७४ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

काठमाडौं उपत्यकामा सोमबार थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा संक्रमण देखिएको छ ।

देशभर सोमबार ११ सय ५४ जनामा संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएको संख्या देशभरको तुलनामा आधाभन्दा बढी हो ।