Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २० मंगलबार
  • Tuesday, 04 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १६:४१:००
कोरोना अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा ६ संक्रमित थपिए

नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १६:४१:००

काठमाडौं उपत्यकाका ६ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । थप भएका संक्रमितमा काठमाडौं जिल्लाका पाँचजना र भक्तपुरका एकजना छन् ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका दुईजना, नेपाल कोरियामैत्री अस्पतालमा काठमाडौंका दुईजना र नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका एकजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले बताए ।