Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
नयाँ पत्रिका विराटनगर
२०७७ श्रावण १७ शनिबार १६:००:००
मुख्य समाचार डिजिटल संस्करण

कार्यालयमै प्रेम सञ्जेलमाथि महिला कर्मचारीले गरे हातपात

नयाँ पत्रिका, विराटनगर
२०७७ श्रावण १७ शनिबार १६:००:००

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेललाई सोही कार्यालयमा काम गर्ने महिला कर्मचारीले कार्यकक्षमै हातपात गरेका छन् ।

महिला कर्मचारीले कोठामा चुकुल थुनेर उनीमाथि हातपात गरेका थिए । चुकुल खाेलेर भागेका सञ्जेलले आफूमाथि हातपात भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । 

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले ड्युटी खटाउने सवालमा विवाद भई हातपात भएको प्रारम्भिक जानकारी आएको बताए ।

हातपात गर्ने कर्मचारी र सञ्जेललाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल भइरहेको खड्काले जानकारी दिए