१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024

मूल्य आकासिँदा पनि एक महिनामै पाँच सय ५० किलो सुन आयात

प्रतिमहिना औसत दुई सय किलोआसपास आयात भइरहेकोमा वैशाखमा ५५० किलो आयात, ब्याजदर घटेको र सेयर बजार सुस्ताएका वेला सुनमा लगानी बढिरहेकाले आयात चुलिएको बैंकरको दाबी

धेरैजसो मन्त्री करोडपति

०७४ फागुनयता सार्वजनिक गरिएको थिएन मन्त्रीहरूको सम्पत्ति विवरण, ३ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीसहित २१ मन्त्रीको सम्पत्ति सार्वजनिक, अघिल्लो साता मात्रै नियुक्त स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको बाँकी

सेक्युरिटी प्रिन्टिङ प्रेसमा भ्रष्टाचार : विकल पौडेलसहित चारजना दोषी ठहर

भ्रष्टाचार मुद्दामा विकल पौडेललाई दुई वर्ष कैद तथा २५ करोड ४७ लाख जरिवाना र बिगोबराबरको रकम असुल हुने विशेष अदालतको फैसला

वेल घेराउ र नाराबाजीबीच दुवै सदनमा नीति तथा कार्यक्रम पेस, शुक्रबारदेखि छलफल

११ जेठमा नीति तथा कार्यक्रम पारित गर्ने र त्यसपछि १५ जेठमा बजेट दुवै सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने सरकारको तयारी, सहमति नभए अवरोधकै बीच बजेट आउने