मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १७ शनिबार
  • Saturday, 30 May, 2020
२०७७ बैशाख २१ आइतबार १०:२०:००
मल्टिमिडिया

लकडाउन दैनिकी [फाेटाेफिचर]

२०७७ बैशाख २१ आइतबार १०:२०:००

विश्वभर फैलिएको कोरोना महामारीले गर्दा अहिले धेरै देशमा लकडाउन गरिएको छ । नेपालमा पनि चैत ११ गते देखि लकडाउन जारी छ । लकडाउनका कारण अहिले मानिसहरु सडकमा हिडडुल गर्न पाएका छैनन् ।  

अहिले मानिसहरुको  दिनचर्या फेरिएको छ । मानिसहरु अहिले आफ्नै घरभित्र समित भएका छन् । घरभित्र रहँदा मानिसले कसरी दिन काटेका छन् ? हेरौं नयाँ पत्रिकाका ज्ञानेन्द्र कार्कीले आफ्नो क्यामेरामा कैद गरेका केही दृश्य: