सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
२०७६ मङ्सिर ५ बिहीबार १७:०४:००
समाचार

जिल्लाको आदेशविरूद्ध पूर्वसभामुख महरा पुगे उच्च अदालत

२०७६ मङ्सिर ५ बिहीबार १७:०४:००

काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेका छन् । 

संसद सचिवालयकी कर्मचारीसमेत रहेकी बृत्त नयाँबानेश्वर २६ (३०)की महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पुर्पक्ष थुनामै रहेर गर्न भन्दै डिल्लीबजार कारागार पठाएको थियो ।