Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
नयाँ पत्रिका डोल्पा 
२०७६ असोज ८ बुधबार १७:५७:००
प्रदेश

आमसभा गरेर जागरण अभियान समापन

नयाँ पत्रिका डोल्पा 
२०७६ असोज ८ बुधबार १७:५७:००

१४ दिनको घरदैलोसहितको जागरण अभियान सम्पन्न गरेपछि कांग्रेसले सदरमुृकाम दुनैमा आमसभा गरेको छ । वर्तमान सरकारका गलत कामलाई भण्डाफोर गर्न आयोजित आमसभामा विकट गाउँबाट नेता कार्यकता सहभागी थिए । 

पार्टी सभापती अंगत कुमार बुढाले दुई तिहाईको सरकारले जनताका अपेक्षा पुरा गर्न नसकेकोले कांग्रेसको पक्षमा माहौल बनेको बताए । केन्द्रीय प्रतिनिधि बेदराज सिँहले डोल्पामा नेकपाले बुथ कब्जा गरेर चुनाव जितेको आरोप लगाए । आगामी चुनावमा कांग्रेसले युवा परिचालन गरेर चुनावमा धाँधली हुन नदिने बताए । 

अभियानको क्रममा अन्य पार्टी परित्याग गरि दुइए दर्जन भन्दा बढी कांग्रेस प्रवेश गरेको बुढाले दाबी गरे ।