मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १२ शुक्रबार ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको सूचना, उद्धारकर्मी तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार ११:४८:oo

तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै सम्बन्धित निकायले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।

ड्याम फुटेका कारण थप पानीको बहाब आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान तथा आसपासका नागरिकलाई समेत सुरक्षित स्थानमा जान जानकारी गराउन अनुरोध गरिएको छ ।