मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ११ बिहीबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ ११ बिहीबार २३:oo:oo
Read Time : < 1 मिनेट
समाचार

गृहमन्त्री गुरुङ पुगे नुवाकोट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ११ बिहीबार २३:oo:oo

गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुगेका छन् । स्थलमार्ग हुँदै बिहीबार राति उनी नुवाकोट पुगेका हुन्। 

गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नं. १ सैन्य तालिम गणमा पुगेर विपतकाे पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन् । उनले विपत् प्रभावित क्षेत्रमा आवश्यक मानवीय उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सुरक्षा निकाय तथा उद्धार टोलीलाई निर्देशन दिएका छन्। 

बिहीबार दिउँसो प्रधानमन्त्री र भौतिक पूर्वाधारमन्त्री नुवाकोट गएका थिए।