मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 20 September, 2025
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणघाट–मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ। नारायणघाट–मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि यातायात मन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाएका हुन्। 

 बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग  मन्त्री कुलमान घिसिङले  संयुक्त छलफल गरेका छन् ।