मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौंका एसएसपी फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३o:oo

गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रहरी प्रमुख परिवर्तन गरेको छ । यसअघि कार्यरत एसएसपी विश्व अधिकारीलाई हटाएर एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको छ । 

एसएसपी थापा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । 

पछिल्लो आन्दोलनमा काठमाडौं प्रहरीले राम्रो काम गर्न नसकेपछि एसएसपी हटाइएको हो । यसअघि परिसरका दुई एसपीको पनि अन्यत्र सरुवा भइसकेको छ।