Skip This
काठमाडौं जिल्ला अदालतमा आरोपीको म्याद थप सुरु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौं जिल्ला अदालतमा आरोपीको म्याद थप सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३४:oo

आन्दोलनमा जलेर ध्वस्त भएको जिल्ला अदालत, काठमाडौंले मंगलबारदेखि केही सेवा सुरु गरेको छ । पक्राउ परेका आरोपीहरूको म्याद थप सुरु गरिएको छ । 

बबरमहलमा रहेको जिल्ला अदालतको मुख्य भवन र अन्य सहायक भवनमा पनि आगजनीका कारण ठुलो क्षति पुगेको छ । जसकारण अदाललते सेवा दिन सकेको थिएन । मंगलबारदेखि सरकारी वकिल कार्यालयले पनि काम थालेको र जिल्ला अदालतमा म्याद थप सुरु भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले बताए। आन्दोलनपछि लुटपाटलगायत अभियोगमा पक्राउ परेका आरोपीलाई प्रहरीले अदालतमा उपस्थित गराई थुनामा राख्ने म्याद लिएको हो।