Skip This
राष्‍ट्रिय सभाको चालू अधिवेशन अन्त्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
फाइल तस्बिर
२o८२ भदौ ३१ मंगलबार १९:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्‍ट्रिय सभाको चालू अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार १९:१७:oo

राष्ट्रपति रामचन्द्र पौडेलले राष्‍ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका छन्। सोमबार मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले राष्‍ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।

आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।