मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
संजित परियार काठमाडौं
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
फिचर

आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा बौद्धमा दीप प्रज्जवलन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा शनिबार बौद्ध स्तूपामा दीप प्रज्जवलन गरिएको छ । स्वतन्त्र रूपमा भेला भएका मानिसहरूले मैनबत्ती बालेर श्रद्धञ्जली अर्पण गरेका हुन्। गत सोमबार र मंगलबार भएको आन्दोलनमा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ।