मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
संजित परियार काठमाडाैं
२o८२ भदौ २८ शनिबार १२:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार १२:१५:oo

नयाँ पुस्ताको प्रदर्शनले अस्तव्यस्त बनेको काठमाडौं उपत्यका विस्तारै लयमा फर्किँदैछ । शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुसिला कार्कीलाई नियुक्त गरेसँगै जनजीवन लयमा फर्किन लागेको हो । उपत्यकामा लागेको निशेष र कमर्फ्यु हटेसँगै सडकमा सवारीको चाप बढेको छ । नयाँ पत्रिकाको क्यामेराले जे देख्यो :