मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format १o:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o६:oo

सुर्खेतमा जबर्जस्ती करणी मुद्दामा फरार रहेका एकजना पक्राऊ परेका छन्। पक्राउ पर्नेमा  वीरेन्द्रनगर नगरपालिका–२ खोलिगाउँ बस्ने ३० वर्षीय विशाल थापा रहेका छन् ।

थापालाई  जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले जानकारी दिए।