मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
तस्बिर सौजन्य : एनएसजेएफ
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फर्कियो युवा टोली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:४३:oo

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता खेल्न ताजकिस्तान पुगेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । बुधबार राति नै दुबई ट्रान्जिट हुँदै काठमाडौं फर्कने तालिका थियो ।

तर, दुबई विमानस्थलमा नेपाल फर्कने यात्रीको चाप अत्यधिक रहेकाले ‘फ्लाई दुबई’ एयरलाइन्सले टोलीको हवाई उडान ‘रि–सेड्युल’ गर्‍यो । जसका कारण टोलीले सास्ती भोग्नुपरेको थियो । बुधबार उडान स्थगित भएसँगै टोली रातभर विमानस्थलमा बस्न बाध्य भयो ।

ताजकिस्तानको राजधानी दुसान्बेका कुनै पनि होटेल खाली नभएका कारण यो परिस्थिति सिर्जना भएको हो । समूह ‘के’मा रहेको नेपाली टोलीले सबै खेलमा हार व्यहोरेको थियो ।