मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:५८:oo
Read Time : < 1 मिनेट
समाचार

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा संसद् विघटनका लागि सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:५८:oo

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रूपमा शपथ लिएर प्रधानमन्त्रीनिवास बालुवाटार पुगेलगत्तै उनले संसद् विघटनको सिफारिस गरेकी हुन्। 

प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर हुने प्रक्रियामा रहेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।