नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी निशान थापा खटिएका छन्। प्रहरी प्रधान कार्यालयले उनलाई चुनावी सरकारकाे प्रधानमन्त्री कार्कीको सुरक्षामा खटाएको हो।
डिएसपी थापा प्रहरी एकेडेमीमा कार्यरत थिए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।