मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, शपथ आजै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४९:oo

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै अन्तरिम सरकार प्रमुख नियुक्त गरी शपथ खुवाउने सहमति जुटेको छ।

कार्कीलाई आजै राति नाै बजे राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।