
भ्रष्टाचार छानबिनको माग गर्दै जेन–जीले गरेको आन्दोलनका क्रममा आगजनीपछि नेपाल आयल निगम लिमिटेडको टेकुस्थित कार्यालयको पूर्ण रूपमा जलेकाे छ। दुवै भवन र पार्किङमा रहेका सवारीसाधन पूर्ण रूपले आगजनी भएका छन् ।
एक महिनाअघि मात्रै यहाँबाट बबरमहलस्थित कर्पोरेट भवनमा आयल निगमको केन्द्रीय संरचना स्थानान्तरण भएकाले महत्त्वपूर्ण कागजातहरू सुरक्षित रहेको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
हेर्नुस् तस्बिरहरू :