मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
संजित परियार काठमाडाैं
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बन्दपछि खुलेकाे विमानस्थलमा बढ्यो भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

सोमबारको आन्दोलनले बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेसँगै हवाई यात्रुको चाप बढेको छ । अहिले आन्तरिक टर्मिनलतर्फ यात्रुको भिड बढी छ। सडकमार्ग बन्द भएका कारण हवाई यात्राको चाप बढेको हो ।

यता अन्तर्राष्ट्रियतर्फ पनि यात्रुको चाप बढेको छ । वैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकाले अलपत्र परेका हुन् ।