बागमती प्रदेश सभामा राप्रपाका १३ सांसदले पदबाट राजीनामा दिएका छन्। सभामुख भुवनकुमार पाठकसहित राप्रपाका सबै सांसदले राजीनामा दिएका हुन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।