मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवा पुस्ताका जायज माग सम्बोधन होस्, समस्याको समाधान देशभित्रै खोजियोस् : पूर्वराजा ज्ञानेन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। मंगलबार जारी विज्ञप्तिमा उनले युवा पुस्ताले देश र समाजका लागि सकारात्मक परिवर्तन गर्ने अभिप्रायले पोखेको आक्रोशलाई आमचासोको विषय भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्तै दुःखद र निन्दनीय कार्य हो। यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत छ ।’