मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २४ मंगलबार १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगजनीका लागि सिंहदरबार पस्याे जेन–जी, प्रहरी र प्रदर्शनकारी आमने–सामने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:५२:oo

आन्दोलनरत जेन–जी पुस्ता आगजनीका लागि सिंहदरबार पसेको छ। अदालतअगाडि पुगेर ढुंगामुढा गरेको समूह अदालतलाई हान्ने नीति नरहेको भन्दै सिंहदरबारतिर  गएकाे हाे।  

सिंहदरबारमा प्रहरी र प्रदर्शनकारी आमने–सामने भएका छन् । प्रदर्शनकारीले सुरक्षा दिएर प्रहरीलाई भित्र पठाए । प्रहरीमाथि पानीका बोतल प्रहार भए पनि कुनै प्रतिक्रिया जनाएनन्।