मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ २४ मंगलबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निवर्तमान गृहमन्त्री लेखकका दुवै घरमा आगजनी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:३२:oo

भ्रष्टाचारविरुद्ध जेन–जी युवा विद्यार्थीले अघि सारेको आन्दोलनका क्रममा दर्जनौँ मानिसको हत्या र हजारौँ घाइते भएपछि त्यसविरुद्धमा कञ्चनपुरमा चर्किएको आन्दोलन पक्षधरले निर्वतमान गृहमन्त्री रमेश लेखकका दुई घरमा तोडफोड एवं आगजनी गरेका छन् ।