मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २४ मंगलबार १३:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन–जी आन्दोलनकारीले जलाए विद्युत् विकास विभागको कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १३:१४:oo

जेन–जी आन्दोलनकारीले सानो गौचरणमा रहेको विद्युत् विकास विभागको कार्यालय जलाइदिएका छन् । आक्रोशित उनीहरूले विभागका सबै कागजपत्र निकालेर सडकभरि असरल्ल पारिदिएका छन् ।