मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार १o:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापाको एमाले पार्टी कार्यालयमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १o:५३:oo

आन्दोलनरत जेन–जी पुस्ताले एमाले पार्टी कार्यालय झापामा आगजनी गरेका छन् । सोमबार सरकारले १९ जना जेन–जीको गोली ठोकेर हत्या गरेपछि आक्रोशित युवाहरूले मंगलबार बिहान एमाले पार्टी कार्यालयमा आगजनी गरेका हुन्। देशैभरि युवाहरू सरकारविरोधी नारा लगाउँदै आन्दोलनमा छन् ।