मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार १३:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ बानेश्वरमा जेनजी प्रदर्शन उग्र, प्रहरीले चलायो गोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १३:१९:oo

नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ ।

आकस्मिक रूपमा गोली चल्नु र कर्फ्यु आदेश जारी भएपछि आसपासका बासिन्दा त्रसित बनेका छन्। सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरू समेत मर्कामा परेका छन्।